eadarsha.com
एकै खेलमा १० कार्ड
सम्भवतः एकै टीमका खेलाडीलाई यति धेरै कार्ड पहिलो पटक पोखरा रंगशालामा प्रयोग भएको छ। तनावपूर्ण खेलमा ८ पहेंलो कार्ड र २ रेड कार्ड प्रयोग भएको छ। श्रवण लामा चोटपछि १८ औं मिनेटमा बाहिरिएसँगै सो जिम्मेवारी लिएका रेफ्री सुदीशकुमार पाण्डेले बंगलादेशका ६ खेलाडीलाई पहेंलो कार्ड देखाउँदा यीमध्ये जनाले २ रातो कार्ड पाए भने सुदूरपश्चिमका २ खेलाडीले […]