eadarsha.com
अनशन तयारी
पोखरा, १३ माघ। गायक, संगीतकार तथा साहित्यकार देशभक्तसिंह कुँवरले डेढ घण्टामै रचना गरेको १ सय १२ वटा मुक्तक संग्रहित कृति ‘सेती संसार विमोचनको तयारीमा छ। उक्त संग्रह यही माघ २७ मा रिर्र्डस कर्नरमा एक समारोहबीच विमोचन हुने पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। पोखरा वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको पत्रकार सम्मेलनमा मुक्तककार कुँवरले गत वैशाख […]