eadarsha.com
सफाइ अभियान सेतीघाट छिर्दै
पोखरा, ११ माघ। फिर्के-बुलौंदी सफाइसँगै अघि बढेको पोखरा उपत्यका बृहत सफाइ अभियान ८७ औं हप्तादेखि सेतीघाट सफाइमा प्रवेश गर्ने भएको छ । आगामी शनिबारदेखि पोखरा-२५ स्थित सेती-मर्दीको दोभानघाटबाट उक्त अभियान शुरु गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। सेतीनदी पवित्र हुँदाहुँदै सरोकारवाला निकाय र स्थानीय सरकारको अदूरदर्शिताका कारण मलमूत्रसमेतका दुर्गन्धित ढल प्रशोधन नै नगरी सोझै […]