eadarsha.com
संकटालाई एपिएफ संकट
पाोखरा, ११ माघ । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले जारी १६ औं आहा रारा गोल्डकपमा कठिन जितका साथ क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा बिहीबार तेस्रो प्रिक्वाटरफाइनलमा सिएमजी क्लब संकटालाई १-० को झिनो गोलअन्तरले पराजित गर्दै एपिएफले कठिन जित हात पारेको हो । उसको जितमा डिफेन्डर आदित्य चौधरीले २८ औं मिनेटमा गरेको फ्रिकिक गोल निर्णायक बन्यो । संकटाका डिफेन्डर […]