eadarsha.com
१४ औं लेखनाथ महोत्सव शुरू
लेखनाथ, ११ माघ। प्रादेशिक औद्योगिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव बिहीबारदेखि तालचोकमा शुरु भएको छ। महोत्सव उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले राजनीतिक क्रान्ति सकिएकोले अब सबै दल आर्थिक समृद्धि र विकासतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए। अब बन्ने नयाँ सरकारले जनतामा परिवर्तनको महसुस हुने गरी काम गर्ने विश्वास व्यक्त […]