eadarsha.com
जनप्रिय क्याम्पसलाई बीबीए कप उपाधि
पोखरा, ११ माघ। जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय बीबीए फुटबल कपको उपाधि जितेको छ। जनप्रियले पोखराकै पृथ्वीनारायण क्याम्पसलाई १-० गोल गोलअन्तरले हराउँदै उपाधिसहित ७० हजार रुपैयाँ र ट्रफी हात पार्‍यो । उपविजेता पृथ्वीनारायण क्याम्पसले ३५ हजारसहित ट्रफी पार्‍यो। प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय सम्बन्धनप्राप्त २३ क्याम्पसले सहभागिता जनाएको जनप्रिय बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष आशिक गुरुङले जानकारी दिए। प्रतियोगिताको […]