eadarsha.com
सच्चाईद्वारा शैक्षिक सामग्री सहयोग
पोखरा, ११ माघ । सच्चाईको सत्संग, लामाचौरले स्याङ्जाको दुर्इ विद्यालयलाई पोसाक र स्टेशनरी सामाग्री हस्तान्तरण गरेको गरेको छ। पुतलीबजार नगरपालिकामा रहेको चण्डीकालिका बहिरा आधारभूत विद्यालयका २३ जना र कालाभैरव मावि खड्केटारीका ९ जना विद्यार्थीसहित आया र शिक्षक शिक्षिकालाई गरी करीब १ लाख बराबरको पोसाक, स्टेशनरी सहित विभिन्न जिन्सी सामाग्री हस्तान्तरण गरेको हो। सच्चाई सत्संग लामाचौरका व्यवस्थापक […]