eadarsha.com
राष्ट्रियसभामा उम्मेदवारी आज
काठमाडौं, ९ माघ। यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि बुधबार सातवटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ। सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, र्सुखेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारी दर्ता गराउने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी मनोनयन दर्ता बिहान १० देखि दिउँसो ४ बजेसम्म गराउन सक्ने […]