eadarsha.com
सदूरपश्चिमले बदला लिँदा आयोजक बाहिरियो
पोखरा, ९ माघ । आयोजक सहारा क्लब पोखराको १६ औं आहा रारा गोल्डकपको यात्रामा पहिलो खेलबाटै विराम लागेको छ। सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबले गत वर्ष व्यहोरेको हारको बदला लिँदा साविक विजेता घरेलु टोली उद्घाटन खेलबाटै बाहिरिन पुगेको हो। पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सहारा सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबसँग ३(० गोलान्तरले पराजित भयो। एकतर्फी ३ गोल […]