eadarsha.com
प्रदेशसभा सदस्य शर्माको सम्मान
पोखरा, ९ माघ। पूर्वाञ्चल सेवा समाजले प्रदेश ४ की सदस्य सृजना शर्मालाई एक कार्यक्रम गरी सम्मान गरेको छ। पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डीबी राई, समिति उपाध्यक्ष केशव काफ्ले, सचिव विजयकुमार प्रधान, सहसचिव कुलप्रसाद पौडेल, कोषाध्यक्ष चन्द्र पराजुली तथा सदस्य कल्याणी उदास, तुम्ला श्रेष्ठ, पूजन शाक्य, तारानाथ पाठक र पदम सिटौला लगायतले शर्मालाई सफल कार्यकालको बधाई […]