eadarsha.com
गुरुकुल संगीत प्रशिक्षणमा श्रष्टा सम्मान
पोखरा, ९ माघ । वसन्तपञ्चमी तथा सरस्वती पूजा अवसरमा पोखराको गुरुकुल संगीत प्रशिक्षण स्कुलमा मंगलबार श्रष्टा सम्मान गरिएको छ। वसन्तपञ्चमी संगीतउत्सव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि प्राडा कुसुमाखर न्यौपानेले आगामी दिनमा संगीत विषयको विश्वविद्यालयस्तरीय पठनपाठन पोखरामै गराउन आफूले कदम चालेको र निकट भविष्यमा सो लागू गराउने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा तीन दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएकोमा […]