eadarsha.com
अर्मलाको बास्केटबल कोर्ट समुदायलाई
पोखरा, ९ माघ । पोखरा १६ को अर्मलकोटमा नवनिर्मित बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष टेण्डी लामा शेर्पाको प्रमुख आतिथ्यमा उक्त कोर्ट समुदायलाई हस्तान्तरण गरिएको हो। अर्मला कोर्टमा कोर्ट निर्माण गर्न अर्मला निवासी ब्रिटिश सेनाका सेवानिवृत डव्लुओवान जितबहादुर गुरुङको ठूलो देन छ। २०७१ सालमा करिब ४ रोपनी […]