eadarsha.com
कंगारुको काठमाडौंमा शैक्षिक मेला
पोखरा, ९ माघ। कंगारु ऐजुकेशन फाउण्डेशनले वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीलक्षित गरी आयोजना गरेको कंगारु ऐजुकेशन फेयर काठमाडौंमा मंगलबार सम्पन्न भएको छ। उक्त शैक्षिक मेलामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका र यूरोपका गरी २० वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजको सहभागिता थियो। मेला अवलोकनमा आएका विद्यार्थी तथा अभिभावकलाई एकै ठाँउबाट विभिन्न देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने […]