eadarsha.com
१६ औं आहा रारा गोल्डकप तयारी पूरा
पोखरा, ७ माघ । सहारा क्लब पोखराको आयोजनामा यही मंगलबारदेखि पोखरा रंगशालामा १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । माघ २० सम्म चल्ने उक्त प्रतियोगिताको आवश्यक तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । विदेशी २ सहित १२ टिमको सहभागिता रहने प्रतियोगितामा उद्घाटन खेल आयोजक र धनगढीको सुदूरपश्चिम ११ […]