eadarsha.com
बंगलादेश सामु नेपाल पराजित
पोखरा, ४ माघ । नेपाललाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै बंगलादेशले १२ औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फेवाताल किनार बाराहीघाट खेल मैदानमा बिहीबार भएको फाइनलमा बंगलादेशी टिमले नेपाललाई हराउँदै उपाधिसहित नगद २ लाख रुपैयाँ पुरस्कार जित्न सफल भएको हो । निर्धारित ५० मिनेटको खेल १-१ को गोल बराबरीमा टुंगिएको थियो । अतिरिक्त […]