eadarsha.com
नेपाल र बंगलादेश उपाधिका लागि भिड्ने
पोखरा, २ माघ । प्रभू बैंक १२ औं दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिको लागि घरेलु टिम नेपाल र बंगलादेश फाइनल भिड्ने भएका छन्। लेकसाइडस्थित बाराहीघाटमा फुटबल खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा नेपालले पाकिस्तानलाई र दोश्रो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल बिहीबार दिउँसो १ हुने प्रतियोगिता संयोजक तथा […]