eadarsha.com
१२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी
पोखरा, २९ पुस। भूतपर्व खेलाडी मञ्च नेपालले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४ को तयारी शुरू गरेको छ। मञ्चले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी फागुन ७ गते म्याराथन गर्न लागेको जनाएको छ। पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दूधले दुर्इ वर्षदेखि मूख्य प्रायोजन गर्दै आइरहेको छ। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले प्रतियोगिताले […]