eadarsha.com
प्रदेश कार्यालय मर्मत अन्यौलमै
सरकारले प्रदेशको राजधानी तोकिसकेको छैन। यद्यपि देश संघीय संरचनामा गएसँगै ४ नम्बर प्रदेशका लागि पोखरा जनताको तर्फबाट निर्विकल्प राजधानी हो। जनमतलाई हेरेर सरकारले पोखरामा प्रदेश राजधानी राख्न शुरुवाति अभ्यास गर्‍यो। सातै प्रदेशमा गठन भएको संघीय संरचना प्रस्ताव समितिले पोखरामा रहेका विभिन्न कार्यालयहरुलाई मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेशसभा, सचिवालय लगायत आवासका लागि उपयुक्त भवनहरु अध्ययन गरेर एकखाले […]