eadarsha.com
तारेखमा छुटेका केसी अनशनमै
काठमाडौं, २६ पुस । सवोर्च्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका डा गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा रिहा गर्न आदेश दिएको हो । इजलासले केसीले उठाएको माग बमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि […]