eadarsha.com
ट्याक्सी व्यवसायीको मनोमानी
पोखरा, २६ पुस । पोखरामा ट्याक्सी मिटरमा गुड्दैनन् । धेरै प्रयास भयो मिटर प्रणाली लागू गर्ने तर कार्यान्वयनमा आउन सकेको छैन । ट्याक्सीले आफूखुशी भाडा असुलेको यात्रुको गुनासो छ भने मिटरमा गुड्ने सडक नै नभएको र मिटर समायोजन व्यवस्था प्रभावकारी नभएको ट्याक्सीचालक/व्यवसायीको आफ्नै तर्क छ । यसैबीच, कास्की प्रहरीले मंगलबारदेखि मिटरमा नचल्नेमाथि कारबाही थाल्यो । मंगलबार १८ जना ट्याक्सीचालक पक्राउ […]