eadarsha.com
दुर्इ मेला आजदेखि
पोखरा, २६ पुस । पोखरामा बिहीबारदेखि दुर्इ ठूला मेला शुरु हुँदैछन् । मेला सञ्चालन मिति एकै भए पनि आयोजक र मेलास्थल भने फरक छन् । पोखरा उद्योग वाणिज्य संघले नयाँबजारस्थित स्थायी प्रदर्शनी केन्द्रमा सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला सञ्चालन गर्दैछ भने युनाइटेड क्लब पोखराले अमरसिंहचौरमा आठौं पोखरा महोत्सव सञ्चालन गर्दैछ । दुवै मेला माघ ८ […]