eadarsha.com
नोभेल र युनुसबीच उद्यमीलता विकासमा सम्झौता
पोखरा, २६ पुस। पोखराको नोभेल एकडेमी र बंगलादेशको युनुस सोसियल बिजनेस सेन्टरबीच सम्झौता भएको छ। नेपालमा उद्यमशीलताको विकास गर्नका युनुस सेन्टरका तर्फबाट अध्यक्ष प्रोफेसर मोहम्मद युनुस र नोभेल एकेडेमीका तर्फबाट प्रिन्सिपल डा कृष्णराज भण्डारीले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि नोभेल एकेडेमीले युनुस सेन्टरको सहकार्यमा पोखरामा नोभेल युनुस सोसियल विजनेश सेन्टरको स्थापना गर्ने छ। यसको मुख्य […]