eadarsha.com
पुस्तकालयप्रति बढ्दो आकर्षण
पोखरा, २६ पुस। सामुदायिक विद्यालयमा सञ्चालित पुस्तकालयप्रति आकर्षण बढ्दै गएको छ। पुस्तकालयबाट शैक्षिकसँगै अतिरिक्त ज्ञान समेत पाउन थालेपछि विद्यार्थी, शिक्षक र समुदायको आकर्षण बढ्दै गएको हो। पाहार ट्रष्ट नेपालले सामुदायिक विद्यालयमा सञ्चालन गरेका पुस्तकालयबाट विद्यार्थी, शिक्षक र समुदायले लाभ लिइरहेका छन्। शुरुशुरुमा पुस्तकालय सञ्चालन गर्दा विद्यार्थी नै जादैनन् कि भन्ने चिन्ता नभएको भने होइन। तर […]