eadarsha.com
रुपामा निःशुल्क आँखा शिविर
पोखरा, २६ पुस। लायक्स क्लब अफ पोखरा भैरव र नेपाल युवा रेडक्रस सर्कल उपशाखा १०, ११ को संयुक्त आयोजनामा भएको आँखा शिविरमा रुपा गाउँपालिका वडा ७ का करिब ३ सय जनाको आँखा परीक्षण गरिएको छ । शिविरमा बिरामीलाई औषधि वितरण समेत गरियो । शिविरमा ४ जना मोतियाविन्दु भएका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरामा ल्याई मोतियाविन्दुको सफल अप्रेशन […]