eadarsha.com
पोखरामा राष्ट्रिय भारोत्तोलन शुरु
पोखरा, २६ पुस । राखेप च्याम्पियनसीप-२०७४ अन्तर्गत पोखरामा एकपछि अर्को खेलकुद प्रतियोगिता भएको छ । यसै महिना महिला पुरुष भलिबल र हृयाण्डबल सकिएकोमा बुधबारदेखि च्याम्पियनसीपअन्तर्गत २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १ सय ८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको […]