eadarsha.com
कफुचे जोड्न पदयात्रा मार्ग खोलिँदै
पोखरा, २६ पुस । संसारकै होचो स्थानमा रहेको दावी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउँदै नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ। पछिल्ला वर्ष चर्चामा आउन थालेको कास्कीको मादी गाउँपालिका-१ मा समुद्र सतहबाट मात्र २ हजार ४ सय ५० मिटरको उचाइमा यो ताल रहेको छ। टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवर्द्धका लागि […]