eadarsha.com
आयआर्जनका लागि सिलाइकटाइ
पोखरा, २६ पुस । गुड नेर्वर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा संचालित सामुदायिक विकास परियोजनाअन्तर्गत ग्रामीण क्षेत्रका महिलालाई ३ महिने एड्भान्स सिलाई कर्टाई तालिम दिइएको छ । अभिभावकको आयआर्जन वृद्धि तथा उद्यमशिलता विकासका लागि नौलो घुम्ती नेपालले असोज ३ महिने एड्भान्स सिलाई कर्टाई तालिम दिएको हो । तालिम प्रशिक्षकमा जमुना आचार्य थिइन् । तालिममा साविकका लुम्ले, मिजुरेडाँडा […]