eadarsha.com
पत्रकारको कलम दमित हुन हुँदैन
लमजुङ, २५ पुस । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले पत्रकारको कलम दमित हुन नहुने बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा आचारसंहिता जागरण अभियानको सर्न्दर्भमा यहाँ आयोजित कार्यक्रममा उनले आचारसंहिता पालना नैतिकतामा निर्भर रहने विषय रहेको बताए। पत्रकारले दमित वा त्रसित भएर मौन बस्ने वा कलम नै नचलाउने गर्नु हुँदैन-उनले भने। उनले […]