eadarsha.com
अनशनस्थलबाटै डा केसी पक्राउ
काठमाडौं, २४ पुस। प्राडा गोविन्द केसीलाई अनशनस्थलबाटै सोमबार राति पक्राउ गरिएको छ । अवहेलना मुद्दामा सवोर्च्च अदालतको आदेशपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका डा केसीलाई प्रहरीले सवोर्च्चको आदेश बमोजिम मंगलबार बिहान ९ बजे अदालतमा बुझाउने भएको छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा केसी प्रधानन्यायाधीशको राजीनामा, चिकित्सा शिक्षा आयोगको […]