eadarsha.com
तराईमा राहत घोषणा
काठमाडौं, २४ पुस। बढ्दो चिसो र शीतलहरका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ। चिसोका कारण झण्डै दुर्इ दर्जनको ज्यान गइसकेको छ भने अधिकांश विद्यालय बन्द भएका छन्। चिसोले बालबालिका र ज्येष्ठ नागरिक गम्भीर रुपले प्रभावित भएका छन्। बढ्दो चिसोको असरलाई सम्बोधन गर्दै सरकारले तराईका २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण […]