eadarsha.com
चोरसाँघुमा पक्की पुल
पोखरा, २४ पुस। सेती तर्ने दुर्इवटा मात्रै पुल थियो-एउटा महेन्द्रपुल र अको चोरसाँघु। रामबजार, छिनेडाँडादेखि विजयपुर निस्किन मानिसले चोरसाँघु तर्थे। काठको साँघु थियो। काठकै पुल तरेर ठूला गाडी पनि आवातजावत गर्थे। पोखरेलीको मुलबाटो पनि यही थियो। २०१८ सालमा भारतीय पेन्सन क्याम्प बनेपछि बाहिरी जिल्लाका मान्छे पनि यही साँघु तरेर पेन्सन थाप्न पुग्थे। ‘पेन्सन क्याम्प बनेपछि […]