eadarsha.com
सामूहिक नेतृत्वसहितको सहकारी आन्दोलन
पोखरा, २४ पुस। सामूहिक नेतृत्वसहितको योजना र एकता प्रयासले मात्र सहकारी आन्दोलन सफल हुने पोखरामा सोमबार आयोजित सहकारी गोलमेच सम्मेलनका वक्ताले जोड दिएका छन् । सहकारी आन्दोलन विकासक्रमको ऐतिहासिक सिंहावलोकन, उपलब्धि रक्षा र कमीकमजोरीबाट सकारात्मक शिक्षासहित सहकारी आन्दोलनको उठान हुनुपर्नेमा उनीहरुले जोड दिए। जिल्ला सहकारी संघको ४४ औं साधारणसभामा प्रारम्भिक सहकारीका अध्यक्षको संस्थागत प्रतिनिधित्व हुने गरी […]