eadarsha.com
९४ करोड बराबरको हकप्रद सेयर स्वीकृति
काठमाडौँ, २४ पुस। नेपाल धितोपत्र बोर्डले ९४ करोड तीन लाख बराबरको हकप्रद सेयर निष्कासन गर्न विभिन्न्ा तीन कम्पनीलाई स्वीकृति दिएको छ । बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद सेयर निष्कासनका लागि सोमबार स्वीकृति दिइएको छ । एसियन लाइफ इन्स्योरेन्सले १० कित्ता बराबर एक पाउने गरी रु […]