eadarsha.com
महिला अधिकार तथा कानुनी सचेतना
पोखरा, २४ पुस । पोखराको रामेश्वरमार्ग समूहको आयोजना महिला अधिकार तथा कानुनसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले सचेतनामूलक तालिम टोलटोलमा राख्नुपर्नेमा जोड दिए । उनले महिला सशक्तिकरणका लागि यसप्रकारका सीपमूलक तालिम सञ्चालन गर्न वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा टोल सुधार समिति अध्यक्ष […]