eadarsha.com
पोखराका पर्यटन व्यवसायी चीनतिर
पोखरा, २४ पुस। छिमेकी मुलुक चीनको नानिंग शहरको निम्तोमा पोखराका पर्यटन व्यवसायी चीन प्रस्थान गरेका छन्। पोखराको पर्यटनलाई प्रवर्द्धन गराउनुका साथै सन् २०१८ मा चीनको नानिंग शहरको पर्यटकलाई पोखरामा भित्रयाउने उद्देश्य सहित पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको नेतृत्वमा १८ सदसयीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। १० दिने भ्रमणले पोखराको पर्यटनमा ठूलो टेवा पुग्ने […]