eadarsha.com
पोखरामा राष्ट्रिय ह्याण्डबल शुरु
पोखरा, १९ पुस।राखेप च्याम्पियनसीपअन्तर्गत पोखरामा बुधबारदेखि १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा एपिएफ र नेपाली सेना गरी २ विभागीय, ५ विकास क्षेत्रका १-१ टिम गरी महिला पुरुष दुवैर्तर्पm समान ७ टिम सहभागी छन् । आगामी पुस २२ सम्म सञ्चालन हुने प्रतियोगितामा महिला पुरुष दुवैतर्फ विजेता, उपविजेता र तेस्रोलाई क्रमशः […]