eadarsha.com
बेशीशहर युथ सोसाइटीलाई त्रिवेणी कप
लमजुङ, १९ पुस। त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि वेशीशहर युथ सोसाइटी, सेराबजारले जितेको छ । बुधबार भएको फाइनलमा आयोजक त्रिवेणी क्लबलाई पेनाल्टीमा ३-२ गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित ३ लाख, ट्रफी र प्रमाणपत्र हात पार्‍यो । उपविजेतामा सीमित आयोजकले १ लाख ५० हजार सहित ट्रफी र प्रमाणपत्र पायो । निर्धारित ९० मिनेटको खेल र अतिरिक्त समयको खेल गोलरहित […]