eadarsha.com
माघ अन्तिम साता लाहाचोकमा मेला
हेमजा,१६ पुस। वाने टाकुरा धार्मिक संरक्षण समिति माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकले आगामी माघ २७ गतेबाट फागुन २ गतेसम्म मेला गर्ने भएको छ। आइतवार एक कार्यक्रमका बीच उक्त मेला गर्ने घोषण गरिएको हो। कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रामजी बरालले माछापुच्छे्र गाउँपालिकालाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए। गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले माछापुच्छे्र गाउँपालिकाको चिनारीमा बाने […]