eadarsha.com
दुर्इ स्मृति ग्रन्थ विमोचन
पोखरा, १६ पुस। समाजमा पुर्‍याएको योगदानको चर्चा गर्दै पोखराबाट दुर्इ पुस्तक प्रकाशन भएका छन्। पोखरा लेखनाथ महानगर पालिका २३ मा पर्ने साविकको भदौरे तामागी गाविस ५ चैनपुर निवासी तीन जनाले समाजमा पुर्‍याएको योगदानको बारेमा पुस्तकमा उल्लेख गरिएको छ। स्व पडिण्त अग्निधर तिमिल्सिना, स्व आवाल ब्रह्मचारी भवानीप्रसाद तिमिल्सिना र स्व जयभद्र गोतामे (गौतम) को स्मृति ग्रन्थ […]