eadarsha.com
इपिएलको उपाधि विराटनगरलाई
काठमाडौँ, १५ पुस। भैरहवा ग्लाडिर्एर्टसमाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारिर्यर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ। त्रिवि कीर्तिपुरको खेल मैदानमा शनिबार सम्पन्न खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारिर्यर्सले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको योगफल खडा गरेको थियो। एकसय ५० रनको […]