eadarsha.com
लेखनाथ साहित्य पुरस्कारबाट डा गुरुङ सम्मानित
लेखनाथ, १५ पुस : लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङ सम्मानित भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औँ जन्मजयन्तीको त्रिदिवसीय कार्यक्रमअन्तर्गत शनिबार उनको जन्मस्थल अघांैर्ँअर्चलेमा भएको मूल समारोहमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ५० हजार राशिको सो पुरस्कारबाट डा गुरुङलाई सम्मान गरेका हुन्। […]