eadarsha.com
भलिबलमा आर्मी र एपीएफलाई उपाधि
पोखरा, १५ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसीपअन्तर्गत २१ औं महिला तथा ३१ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मी र महिलामा सशस्त्र प्रहरी बल (एपीएफ) ले उपाधि जितेका छन्। पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ आर्मीले एपीएफलाई २५-१२, २५-२३ र २५-१५ को सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद ५० हजार […]