eadarsha.com
मर्द खोज्दै पोखरामा
“बासै पर्‍यो आज राति पोख्रेलीको घरमा किन आँखा लाइरहन्छौं मेरो डण्डीफोरमा कोही मर्द छौं भने आऊ खेलौं जुहारी।” पोखरा, १५ पुस । चर्चित गायिका कोमल वली यो गीत गाउँदै स्टेजबाट दर्शकमाझ ओर्लेपछि पोखरेली युवा पाखुरा सुर्काउँदै अघि सरे। कतिपयले ‘म छु भन्छै संकेत गर्दै थिए भने कोही वलीसँगै सेल्फी खिच्न पुगे। अंग्रेजी नयाँ वर्ष २०१८ अवसरमा […]