eadarsha.com
प्यानलसहित व्यवसायी चुनावी प्रतिस्पर्धामा
स्याङ्जा, १२ पुस। स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनको झैं झझल्को दिने गरी स्याङ्जाका व्यवसायी मत माग्दै आ-आफ्ना राजनीतिक प्यानल सहित व्यवसायी मतदाताका घर घरमा पुगेका छन्। उद्योग तथा ब्यापार व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ स्याङ्जाको नेतृत्व हत्याउनका लागि स्याङ्जाका व्यवसायी राजनीतिक दलको प्रतिविम्बित भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन। व्यवसायीका हक, हित र अधिकारका पक्षका […]