eadarsha.com
नेपाल जेसीज उपाध्यक्षमा पोखराका देवकोटा
पोखरा, १२ पुस । पोखरा जेसीजका पूर्व अध्यक्ष गोविन्दप्रसाद देवकोटा नेपाल जेसीजको उपाध्यक्ष निर्वाचित भएका छन्। भैरहवामा सम्पन्न ४४ औं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित देवकोटा गण्डकी धौलागिरी क्षेत्रबाटै एक्ला प्रतिनिधि हुन्। पोखरा जेसीज वर्ष २०१६ का अध्यक्ष देवकोटा सिर्द्धार्थर्र् इन्स्योरेन्स लिमिटेडका पोखरा ब्राञ्च म्यानेजर समेत हुन्। पोखरा जेसीजको नेतृत्वपछि देवकोटाले लायन्स क्लब अफ पोखरा स्वणिर्म सिटीको अध्यक्षको […]