eadarsha.com
हवाइ कारबाहीमा परी १४ सर्वसाधारण मारिए
एडेन, १२ पुस : युद्धले आक्रान्त भएको यमनको तेस्रो शहर ताइज नजिकै भएको साउदी अरेबियाआवद्ध हवाइ आक्रमणमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको छ। ताइज शहरको उत्तर पूर्र्वी स्थानमा रहेको अल हैमा गाउँमा हुथी व्रि्रोहीलक्षित यो हवाइ कारबाही गरिएको तर गलत स्थानमा पर्न गएको जनाइएको छ। सरकारी र अस्पताल स्रोतले बुधबार सो हवाइ कारबाहीको जानकारी दिएको […]