eadarsha.com
सामुदायिक वन महासंघ संरचना स्थानीय तहकै स्वरुपमा
लमजुङ, १२ पुस। सामुदायिक वन महासंघको संरचना स्थानीय तहकै स्वरुपमा परिवर्तित हुने भएको छ। वेशीशहरमा आयोजना गरिएको प्राकृतिक स्रोतमा स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहबीचको सम्बन्धविषयक अन्तक्रिर्यामा उक्त जानकारी दिइएको हो। वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिं अर्यालले सामुदायिक वनको स्वरुप ब्रि्रन नदिन बूढा रुख फडानी गर्ने र नयाँ बोटबिरुवा रोप्न सामुदायिक वनमा आवद्ध पदाधिकारीलाई आग्रह […]