eadarsha.com
ऋण काढेर उपचार गराउँछन् थापा
लेखनाथ, १२ पुस। स्याङ्जा हरिनास गाउपालिका वडा १ का ३७ वषीय नीलबहादुर थापा अहिले उपचारकै लागि पोखरा २९ बस्दै आएका छन्। युवा अवस्थामा २०६८ सालमा परिवारको खुशीको लागि धन कमाउन विदेश खाडी मुलुक पुगेका उनी २२ महिनापछि धन त परै जाओस् मृगौला रोगी बनेर स्वदेश र्फकन बाध्य भए।बुबा तालबहादुर र आमा जिउमाया थापाका माहिला छोरा […]