eadarsha.com
मनोरञ्जन क्षेत्रमा संलग्न बालबालिका शौनशोषित
पोखरा, ६ पुस। कास्की जिल्लाभित्र सञ्चालित मनोरञ्जनका क्षेत्रमा करिब दुर्इ हजार भन्दा बढी बालबालिका कार्यरत रहेको एक अध्ययनले देखाएको छ। मनोरञ्जन क्षेत्रमा कार्य गर्ने अधिकांश बालबालिका यौनशोषणका घटनामा पर्नेसमेत उक्त अध्ययनको निष्कर्षछ । कास्कीमा करिब ३ सय क्याबिन, २० देखि ३० वटासम्म दोहोरीसाँझ रेष्टुरेन्ट, १ सय ५० वटा मसाज पार्लर र त्यति नै संख्यामा डान्सबार छन्। […]