eadarsha.com
व्यावसायिक कृषिका लागि माटो परीक्षण
गल्याङ, ६ पुस । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, पोखराको प्राविधिक सहयोग र गल्याङ नगरपालिकाको व्यवस्थापनमा निःशुल्क माटो परीक्षण कार्यक्रम भएको छ । कार्यक्रम उद्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले गल्याङ नगरपालिकालाई कृषिको क्षेत्रमा अघि बढाउने उद्देश्यका साथ माटो परीक्षण गरेर व्यावसायिक कृषि उत्पादनमा जोड दिने बताए। माटो परीक्षणले कुन बाटोमा के फलाउन सकिन्छ र कस्तो माटो […]